Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चलचित्र ‘चिराग’

मंसिर ५ गतेबाट प्रदर्शनमा आउने

मंसिर ५ गतेबाट प्रदर्शनमा आउने

  • काठमाडौँ । चलचित्र ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चिराग’ को फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    पोस्टरबाट फिल्मको कथा पहिचान र अस्तित्वको संघर्ष बारे हुन सक्ने अनुमान गर्न सकिन्छ । फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेर बहादुर डिसी, सापटी काका (मेरी बास्सै), मिनाक्षी

    AGNI GROUP

    खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, सागर खरेल (बाल कलाकार) लगायतको अभिनय रहेको छ ।

    फिल्मका निर्माताहरु निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्ट रहेका छन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्ममा निर्देशक त्यागमूर्ति स्वयंको संगीत तथा कोरियोग्राफी रहेको छ भने छायांकन महफूज अंसारी र राहुल राईले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट