
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले बुधबार दिउँसो २ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो । आकस्मिक पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको प्रतिक्रिया दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij