Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ई–७ भिसामा नेपाली कामदार पठाउने प्रक्रिया रोकियो

ई–७ भिसामा नेपाली कामदार पठाउने प्रक्रिया रोकियो

  • काठमाडौं । नेपाल सरकारले सिपयुक्त श्रमिक कोरिया पठाउनका लागि बनाएको र संशोधन गरेको कार्यविधि रोकिएको छ । कामको लिस्ट नै हालेर कार्यविधि संशोधन भएको थियो । तर, गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना निकालेर कार्यविधि कार्यान्वयन नहुने बताएको छ । उक्त कार्यविधि कार्यान्वयन नगर्ने निर्देशन प्राप्त भएकाे  विभागले जनाएकाे छ ।

    AGNI GROUP

    ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिटुबी माध्यमबाट ई–७ भिसा मार्फत रोकिएको छ । गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्ने भनी निर्देशन प्राप्त भएको हुँदा रोकिएको हो ।’ सूचनामा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट