Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रचण्ड-नेपाल पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन

प्रचण्ड-नेपाल पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन

  • काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनको घोषणा गर्न बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । स्रोतका अनुसार बुधवार(आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

    images
    images
    images

    प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको छ । माघ १३ गतेबाट शुरु भएको आन्दोलन माघ २८ गते सम्पन्न हुँदैछ । उक्त पक्षले संसद विघटनविरुद्ध माघ २६ गते देशभर मसाल जुलुस गर्ने र २८ गते काठमाडौंमा जनासभा गर्ने घोषणा गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij