Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेन जी आन्दोलन

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

  • काठमाडौं । प्रदर्शनकारीले पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दकिशोर पुन ‘पासाङ’ को घरमा तोडफोड र आगजनी गरेका छन् । मंगलबार दिउँसो दहचोकस्थित पुनको घरमा पुगेर आगजनी र तोडफोड गरेका हुन् ।

    images
    images
    images

    सोमबार जेनजी समूहका सदस्यमाथि सरकारले निर्मम ढंगले गोली प्रहार गरेपछि आज आन्दोलन चर्किएको छ ।

    images

    सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij