
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौँ । जेनजीको आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रमा सञ्चालित विद्यालयहरूले अभिभावकलाई एमएमएस गरेर आफ्ना बच्चालाई लिन आउन आग्रह गरेका छन् ।
एक अभिभावकले आजको विद्यमान परिस्थितिलाई मध्यनजर राख्दै विद्यालयले बच्चा लिन आउन भनेको बताए ।
‘आ–आफ्ना नानीबाबुहरूलाई यहाँहरूले अनुकूल मिलाएर कुनै पनि समयमा लिन आउनु हुन अनुरोध गरिन्छ । विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको लागि अनुकूल परेसम्म विद्यालयले नै व्यवस्था गर्ने वा परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएकाले यहाँहरू आफैँले पनि व्यवस्था पनि गर्न हुन अनुरोध छ’, एक विद्यालयले पठाएको एसएमएसमा भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij