Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

२४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु


  •  काठमाडौं । पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ छ । 

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १७ लाख ३७ हजार ४७४ पीसीआर परीक्षण गरिएको छ । 
    मन्त्रालयका अनुसार १७ हजार ४२३ जना आइसोलेसनमा रहेका छन् । ५३५ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij