Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

एओसी डेमोक्र्याटिक पार्टी भित्रकी ‘राइजिङ्ग स्टार’ 

एओसी डेमोक्र्याटिक पार्टी भित्रकी ‘राइजिङ्ग स्टार’ 

  • काठमाडौं ।  सदन हाउस अफ रिप्रिजेनटेटिभकी डेमोक्र्याटिक सदस्य एओसीले स्थानीय समय अनुसार सोमबार राति भएको इन्स्टाग्राम लाइभको क्रममा आफूमाथि यौन हिंसाबाट गुज्रिएको खुलाएकी हुन् । आफू यौन हिंसाबाट गुज्रिएर आएको घटना खुलाए पनि त्यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेकी छैनन् ।अमेरिकी सांसद एलेक्जान्ड्रिया ओकासिया–कोर्टेज (एओसी) ले आफू यौन हिंसाबाट गुज्रिएको खुलाएकी छन् ।

    images
    images
    images

     राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले जनवरी ६ मा संसद भवनमा गरेको आक्रमणको लगातार निन्दा गर्दै आएकी एओसीले केही दिन पहिले रिपब्लिकन सिनेटर टेड क्रुजले एक नीतिगत कुरामा सहमति जनाएका थिए । त्यसपछि एओसीले ‘जनवरी ६ मा झण्डै आफ्नो हत्या’ गरेको भन्दै क्रुजको ट्वीट रिट्वीट गरेकी थिइन् । सो ट्वीटपछि क्रूजका समर्थकहरुले एओसीले माफी माग्नु पर्ने माग गर्दै आएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij