Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो प्रेस टिम घोषणा गरेको छ । अमेरिकाको इतिहासमा नै महिलामात्रै रहेको पहिलोपटक टिम गठन भएको बाइडेन घोषणा गरेको छ। टिममा सबै महिला रहेको बीबीसीले उल्लेख गरेको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij