Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशित

नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशित

  • काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । बुधबार केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दे नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

    images
    images
    images

    नेपाली सेनाको वि.नं. ०८१-८२/६१ (खुला), सैनिक हवाई, अन्य हवाई, ग्राउण्ड ह्याण्डिलिंग उपसमूह प्रा.अम. ग्राउण्ड ह्याण्डिलिंग पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij