Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

भेटवार्ता

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रधानमन्त्री ओलीले शित्तल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij