
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।
उनलाई अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, वेलायत र युरोप लगायत मुलुकहरुको भ्रमणमा रहेका छन् ।
त्यहाँ रहेका नेपाली संघसंस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन उनि ती मुलुकहरुको भ्रमणमा गएका हुन् । उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij