Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

बागमती प्रदेशका चार मन्त्रीको सामूहिक राजीनामा

बागमती प्रदेशका चार मन्त्रीको सामूहिक राजीनामा

  • काठमाडौं । बागमती प्रदेशका चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् ।

    images
    images
    images

    युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले एकसाथ राजीनामा दिएका हुन् ।

    images

    बागमतीका चारजना मन्त्रीले एकैपटक राजीनामा दिए

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij