
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल एक थानसहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान गरी जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij