Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाली अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij