Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

श्रावणको पहिलो दिन

श्रावणको रौनक: लगनखेल बजार क्षेत्र भीडभाड

श्रावणको रौनक: लगनखेल बजार क्षेत्र भीडभाड

  • ललितपुर । श्रावणको सुरुवातसँगै ललितपुरको लगनखेल बजार र टंगल क्षेत्रमा किनमेल गर्ने महिलाहरुको भीड लागेको छ ।

    images
    images
    images

    श्रावणको पहिलो दिनलाई विशेषगरी ‘हरियो महिना’ का रूपमा मनाउने नेपाली परम्परामा महिलाहरू हरियोकपडा, चुरा र हातमा मेहेन्दी लगाएर श्रृंगारमा व्यस्त देखिएका छन् ।

    images

    श्रावण सुरु हुने अघिल्लो हप्तादेखि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्छ । विशेषगरी महिलाहरू हरियो कुर्ता, चुरा र मेहेन्दी किन्ने क्रममा देखिन्छन् ।

    यस्तै दृश्य असारको अन्तिम दिन लगनखेल बजारमा पनि देखिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij