Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

  • काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् ।

    images
    images
    images

    रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको छ । सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

    images

    रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij