
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । कोभिड–१९ सम्बन्धि नियम उल्लघंन गरी प्रेमिकाको जन्मदिन मनाउन भन्दै लामो यात्रामा निस्केपछि रोनाल्डो स्थानिय प्रहरीको अनुसन्धानमा परेका हुन् ।
प्रेमिका जोरजिना रोद्रिगेजको जन्मदिन मनाउन रोनाल्डो पाइडमोन्ट र भाल्ले डा ओस्टा क्षेत्रबीचको क्षेत्रमा पुग्दा कोभिड सम्बन्धि नियम उल्लघंन भएको इटालियन प्रहरीको आरोप छ ।
।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij