Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

न्यूरोड

सुन पसल बन्द गरेर किन बिरोधमा उत्रिए व्यवसायी ?

सुन पसल बन्द गरेर किन बिरोधमा उत्रिए व्यवसायी ?

  • काठमाडौं । सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

    images
    images
    images

    बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका हुन् ।

    images

    सरकारले सुनमा लगाएको विलासी कर तथा हिरामा लगाएको १३ प्रतिशत भ्याट हटाउन उनीहरुको माग छ । सटर बन्द गरेर व्यवसायीहरुले बिरोधको नारा लेखिएको व्यानर टाँगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij