Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

नेपाल सुन-चाँदी व्यवसायी

सुनको मूल्य कतिले बढ्यो ?

सुनको मूल्य कतिले बढ्यो ?

  • काठमाडौं । एक तोला सुनको मूल्यमा १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

    AGNI GROUP

    मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजार कायम भएको थियो। महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ।

    अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij