Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

टोखामा गोली चल्यो !

टोखामा गोली चल्यो !

  • काठमाडौं । काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । आज मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगरका कारोबारीमाथि गोली चलाएको हो ।

    images
    images
    images

    ब्युरोका प्रवक्ता एवं एसपी जनकबहादुर शाहीका अनुसार, गोली चलाउँदा दुई जना घाइते भएका छन् । 

    images

    यद्यपि यसबारे पूर्ण विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij