Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले शानदार जित हात पारेको छ ।

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले शानदार जित हात पारेको छ ।

  • काठमाडौं ।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीवार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को शानदार जित निकालेको हो ।साम्बाले खेलको ३३ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ५६ औं मिनेटमा साम्बाले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij