Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

जबरजस्ती करणी अभियोग

बालिका करणी गरेको आरोपमा खत्री पक्राउ

बालिका करणी गरेको आरोपमा खत्री पक्राउ

  • काठमाडौं । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्री पक्राउ परेका छन् ।

    images
    images
    images

    भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij