Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

पोखरा

‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

आन्दोलनको कारण कम संख्यामा सवारी साधन गुडेका छन् ।

  • काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् ।

    images
    images
    images

    यातायात व्यवसायीहरुले आइतबार बिहानैदेखी सडकमा सवारी साधन चल्न दिएका छैनन् । आन्दोलनको कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् ।

    images

    गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् ।

    गत शुक्रबारदेखि आन्दोलरत रहेका यातायात व्यवसायीहरुले माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताउदै आएका छन् । पोखरामा बन्दको प्रभाव परेको देखिन्छ  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij