Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

'ललितपुर महानगरमा संक्रमित बढ्यो' - स्वास्थ्य कार्यालय

'ललितपुर महानगरमा संक्रमित बढ्यो' - स्वास्थ्य कार्यालय

  • ललितपुर । ललितपुरमा ६८ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमितमा ३० महिला र ३८ पुरुष छन् ।

    ललितपुर महानगरमा धेरै संक्रमित भेटिएका छन् । 
    महालक्ष्मी नगरपालिकामा ६ महिला र ११ पुरुषसहित १७, गोदावरी नगरपालिकामा २ जना महिला र ३ जना पुरुषसहित ५ जना संक्रमित र ललितपुरको दक्षिणी भेगमा आइतबार कुनै संक्रमित भेटिएनन् ।
    अहिलेसम्म ललितपुरमा १२ हजार ७ सय ९८ जनामा कोरोना संक्रमित पाइएको र १० हजार ९ सय ८ जनालाई कोरोना निको भइसक्यो । स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले भने, ‘१ हजार ७ सय ५३ जनामा कोरोना संक्रमित नै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij