Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ ।

  • काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको हो । 

    images
    images
    images

    आजदेखि संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले १५ मिनेट समय पाउनेछन् । बुधबारको बहसको अन्तिममा प्रधानन्यायाधीशले भोलिदेखि बहसका लागि १०र१५ मिनेट भन्दा बढी समय नदिने बताएका थिए । ‘समयको कुरा तपाईंहरु आफैले बुझ्नुपर्ने कुरा हो ।  भोलिबाट १०र१५ मिनेट भन्दा बढी दिन्‍नौँ। विध्वान, वरिष्ठ सबै मित्रहरूलाई,’ प्रधानन्यायाधीशले भनेका थिए । प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij