Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप

केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप

  • काठमाडौं ।  पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताए । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् ।

    images
    images
    images

    बैठकलाई अर्का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए । ओलीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको नेपालको भनाइ थियो । केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप लगाए । तर, ओलीको त्यो प्रयास विफल बनाउने प्रचण्डले बताए । ‘जनता नै त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन्’, प्रचण्डले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij