Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

 डाक्टर लोहनी भन्छन् केपी ओलीलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि सिफारिस गरिनु पर्छ 

 डाक्टर लोहनी भन्छन् केपी ओलीलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि सिफारिस गरिनु पर्छ 

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको नयाँ मोडलको विकास गरेको बताएका छन्। यही योगदानलाई कदर गर्दै प्रधानमन्त्री ओलीलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कारका लागि सिफारिस गर्दा पनि हुने भन्दै व्यङ्ग्य समेत गरेका छन्।

    images
    images
    images

    लोहनीले विकास खर्चमा पनि व्यापक भ्रष्टाचार ओली सरकारको नयाँ मोडल भएको दाबी गरे। यही मोडल नेपालको ज्ञान आर्जन दाबी गर्दै नोबेल पुरस्कारका लागि सिफारिस गर्न सकिने उनको भनाई थियो।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij