Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अदालतको अवहेलकोे रिटहरू शर्माको इजलासमा

अदालतको अवहेलकोे रिटहरू शर्माको इजलासमा

  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध परेका रिटहरू न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा परेका छन् ।

    images
    images
    images

    ओलीविरुद्ध परेका २ रिट र पूर्व प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी समेत विरुद्धका २ रिट र दमननाथ ढुंगाना विरुद्धको १ रिट गरी शर्माको इजलासमा बिहीवार ५ रिट परेका छन् ।अधिवक्ता डा.कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले ओलीविश्रद्ध छुट्टाछुट्टै रिट दर्ता गराएका थिए । पूर्व प्रधानन्यायाधीशहरू विरुद्ध लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए भने दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेको रिट परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij