Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

घट्यो सेयर बजार

घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव १४ अङ्कले घटेर २६७९ दशमलव ४१ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार ३१४ कम्पनीका ७० हजार ६१० पटकको कारोबारमा एक करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ रहेको छ ।

    images

    ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये २ वटा बढ्दा अन्य राताम्मे छन् । आज ओम मेगाश्री फर्माक्यूटीकल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij