Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्मचारी सरुवा

गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा

गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा

भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराई सहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं । गृह मन्त्रालयले ९ जना कर्मचारीको सरुवा गरेको छ। भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराई सहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ।

    AGNI GROUP

    सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारी कमला श्रेष्ठ, कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट