Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

राष्ट्रिय सभामा पानी जहाज सञ्चालन सम्बन्धी समितिको प्रतिवेदन पेस

राष्ट्रिय सभामा पानी जहाज सञ्चालन सम्बन्धी समितिको प्रतिवेदन पेस

  • काठमाडौं । राष्ट्रिय सभामा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गरेका हुन् । 

    images
    images
    images

    यसैगरी आजकै बैठकमा राष्ट्रिय सभा सचिव डा.सुरेन्द्र अर्यालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभामा टेबुल गरेका छन् । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सभाबाट २०८० माघ २९ गते पारित भएको थियो भने प्रतिनिधिसभाबाट जेठ ४ गते पारित भएको हो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij