Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ९४ अङ्कले घटेर २६६९ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३१६ कम्पनीका ८८ हजार १२१ पटकको कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार ६८० रुपैयाँ रहेको छ ।

    images

    ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युतमा लगानीकर्ता झुम्मिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij