Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

सिन्धुली

खुल्यो एभरेष्ट बैङ्कको नयाँ शाखा

खुल्यो एभरेष्ट बैङ्कको नयाँ शाखा

सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं.६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।

  • काठमाडौं । एभरेष्ट बैङ्कले आफ्नो शाखा विस्तारको क्रममा सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं.६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।

    images
    images
    images

    यो शाखासँगै बागमती प्रदेशमा बैङ्कको शाखा सङ्ख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक,सरल र सहज बैंकिङ्ग सुविधा लिन सक्ने विश्वास बैङ्कले गरेको छ ।

    images

    कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यबाट संयुक्त रूपमा शाखा उद्घाटन गरेका थिए ।

    images

    उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैङ्कको उपस्थितिसँगै बैङ्कले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij