Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

सुनचाँदी व्यवसायीहरुको मागजायज: नेतानिधि

सुनचाँदी व्यवसायीहरुको मागजायज: नेतानिधि

  • काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् ।

    images
    images
    images

    जनकपुरधाम स्थित विमान स्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेतानिधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए ।

    images

    उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे । नेतानिधिले अर्थतन्त्र संग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए ।

    उनले रुपैयाँलिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिता वस्तु भन्न नसकिने बताउँदै सम्पक्ति र विलासिताको वस्तु दुबै अलगअलग कुरा रहेको स्पष्टपारे ।  नेतानिधिले सुनचाँदीमा विलासिता कर र मुल्य अभिवृद्धि कर दुबै नलाग्नु पर्ने बताए ।

    सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीहरुके समस्या समाधान गर्नुपर्ने नेतानिधिले बताए । बजेटमा समावेश भए पनि अहिलेको लागि विलासिता कर लागु नगर्न उनले सरकारलाई आग्रह गरे ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij