Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

डीआईजीविहीन कर्णाली

कर्णालीमा कसको कमाण्ड ?

कर्णालीमा कसको कमाण्ड ?

फागुन २२ मा जनक भट्टराई एआईजीमा बढुवा भएसँगै कर्णाली डीआईजीविहीन छ ।

  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरे । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिए । तर, कर्णालीमा डीआईजी पठाइएन । फागुन २२ मा जनक भट्टराई एआईजीमा बढुवा भएसँगै कर्णाली डीआईजीविहीन छ । 

    images
    images
    images

    प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त छ । वैशाख १५ गते मन्त्रिपरिषद्ले एआईजीहरू चन्द्रकुवेर खापुङ, कृष्णहरी शर्मा, लालमणि आचार्य, डा. मनोज केसी, दान बहादुर कार्की र राजन अधिकारीको पदस्थापन गरेको थियो ।

     
    यता बढुवा समितिले डीआईजी बढुवा सिफारिस गर्न सकेको छैन । डीआईजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij