Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्राधिकरण अध्यक्षको जिम्मेवारी शर्मालाई

प्राधिकरण अध्यक्षको जिम्मेवारी शर्मालाई

  • काठमाडौं । सहकारी क्षेत्रको दीर्घकालीन सुधार र मजबुत नियमन प्रणाली निर्माण गर्ने सरकारको प्रयासअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई नै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    शर्मालाई १५ वैशाखको निर्णयअनुसार प्राधिकरणको अध्यक्ष तोकिएको हो । उनी १७ वैशाखमा मन्त्रालयमा पद बहाली गर्दै प्राधिकरणको जिम्मेवारी सम्हाल्न पुगेका थिए । यसअघि पनि पूर्वसचिव अर्जुनप्रसाद पोखरेललाई सोही जिम्मेवारी दिइएको थियो, जसले यो कार्यशैलीलाई निरन्तरता दिएको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij