Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौं मेडिकल कलेजमा रोजगारीको अवसर

काठमाडौं मेडिकल कलेजमा रोजगारीको अवसर

  • काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा रोजगारीको अवसर खुलेको छ । कलेजले ८० जना नर्स माग गरेको हो ।

    images
    images
    images

    इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट बिएन/बिएनएस/बिएससी/पिसिएल  उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    स्नातक तहको लागि क्रिटिकल केयर युनिट/अपरेसन थिएटरमा १ वर्षभन्दा बढी र पिएसएल तहको लागि २ वर्षभन्दा बढी काम गरेको अनुभव हुनु पर्नेछ।

    यस्तै, व्यावसायिक नर्सिङ परिषदमा दर्ता भएको हुनु पर्नेछ । बिएससी/पिसिएल नर्सको तलब २८ हजार रूपैयाँ र बिएन/बिएनएसको तलब ३२ हजार रूपैयाँ तोकिएको छ ।

    इच्छुकले [email protected] मा आवेदन दिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij