Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

  • काठमाडौं । संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र८० र २०८०र८१’ पेस गर्ने कार्यसूची छ ।

    सोमबारकै बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यसका अलावा आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले धारणा राख्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij