Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

मुम्बईको ईडी कार्यालय भवनमा आगलागी

मुम्बईको ईडी कार्यालय भवनमा आगलागी

  • काठमाडौं । आइतबार मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा रहेको कैसर-ए-हिन्द भवनमा आगलागी भएको छ। जहाँ प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालय छ ।

    images
    images
    images

    बीबीसी हिन्दीका अनुसार मुम्बईमा रहेको यस ईडी कार्यालयमा फरार हीरा व्यवसायी मेहुल चोक्सी र उनका भतिजा नीरव मोदीसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान भइरहेको छ ।

    घटनास्थलमा पुगेका दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अहिलेसम्म कुनै हताहत भएको बारेमा कुनै जानकारी छैन ।

    आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij