Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

पक्राउ

सांसद राई पक्राउ

सांसद राई पक्राउ

सांसद माया राई पक्राउ परेकी छिन्

  • काठमाडौँ । सांसद माया राई पक्राउ परेकी छिन् । उनी पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो । 

    images

    उपरोक्त सबन्धमा सुमन खनाल समेतको जाहेरीमा वादी नेपाल सरकार प्रतिबादी स्वर्ण लक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसूर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानीलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दाखिला हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधि सभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij