Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

भेरी नदीमा बेपत्ता शव निकालियो

भेरी नदीमा बेपत्ता शव निकालियो

  • काठमाडौं । भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ ।

    images
    images
    images

    सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो । 
    उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।

    सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij