Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

सेयर बजारमा सामान्य अङ्कको वृद्धि

सेयर बजारमा सामान्य अङ्कको वृद्धि

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ०८ अङ्कले बढेर २६५८ दशमलव ०२ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३०८ कम्पनीका ७० हजार ७०३ पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

    ८३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज नगदी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij