
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएका छन् । उनलाई गोरखा नगरपालिका-१२, कुन्दुटारस्थित १० किलोमा कार्यकर्ता र समर्थकले स्वागत गरे ।
प्रचण्डद्ये सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेको साथै सहिद भिष्म कुमालको घरमा खाना खाएको सचिवालयले जनाएको छ ।विनाशकारी भूकम्पको १० वर्ष पुगेको दिन भोलि भूकम्प स्मृति कार्यक्रममा उनी बारपाक जाने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij