
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । २९औं दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र प्रहरीबीच ठेलमठेल भएको छ ।
आवासीय चिकित्सकहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत चिकित्सकहरु स्वास्थ्य मन्त्रालय घेराउ गर्न भन्दै जानेक्रममा प्रहरीसँग ठेलमठेल भएको हो ।
अन्तमा केही चिकित्सकको प्रतिनिधि मात्र मन्त्रालय जाने प्रहरीसँगको मौखिक समझदारीपछि अहिले उनीहरू पुनः धर्नामा बसेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij