Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से परिसूचकमा सामान्य अंककाे गिरावट

नेप्से परिसूचकमा सामान्य अंककाे गिरावट

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

    images
    images
    images

    आज नेप्से परिसूचक चार दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ९३ दशमलव ३५ को बिन्दुमा कायम भएको हो ।

    आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड २५ लाख ५५ हजार सात सय १३ कित्ता शेयर ७१ हजार छ सय ९४ पटक खरिदबिक्री हुँदा  आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १ सय ८८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    ४४ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij