Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादव पक्राउ

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादव पक्राउ

  • काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । आइतबार राजविराजबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जीसमेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार उनलाई ललितपुर ल्याइने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij