Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

  • काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

    images
    images
    images

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खड्कालाई सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

    सभापति देउवा स्वास्थ्योपचारका लागि आज थाइल्यान्ड प्रस्थान गरेका छन् । देउवाले आफू नफर्किन्जेलसम्मका लागि खड्कालाई कार्यवाहक तोकेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij