
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राप्रपाको आइतबारको प्रदर्शनीको क्रममा सिंहदरबार परिसरबाट पार्टीका अध्यक्षराजेन्द्र लिङ्देन,बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन परिचालन समितिले भत्र्सना गरेको छ ।
समितिले आइतवार दिउँसो विज्ञप्ति जारी गर्दै पूर्ण वाक स्वतन्त्रतारोक लगाइएको भन्दै आपत्ति प्रकट गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,
समितिका प्रवक्ता स्वागत नेपालले तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्राउ गरिएका जनप्रतिनिधी तथा झुठा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउन समेतसरकारसँग पुनः आह्वान गरेका छन् ।
उनले अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयमले लिनु पर्ने पनि चेतावनी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij