Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

राप्रपा आन्दोलन

राप्रपाले बोलायो आकस्मिक बैठक !

राप्रपाले बोलायो आकस्मिक बैठक !

लिङ्देनसहितका नेतालाई प्रहरीले पक्राउ गरेपछि

  • काठमाडौं । निषेधित क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागी हुनुअगावै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले पक्राउ गरेपछि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ ।

    images
    images
    images

    नेताहरू पक्राउ परेसँगै आन्दोलन स्थगित गरेर राप्रपाले अहिले दिउँसो ४ बजे बस्ने गरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij